हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाका शम्भुनाथ नगरपालिका-२ की ३८ वर्षीया जानकी मगरको  हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री