आइएमएस ग्रुपद्वारा ७ हजार मास्क हस्तान्तरण

काठमडौं । आइएमएस ग्रुपद्वारा नेपालपत्रकार महासंघ, सिनामंगललाई ७ हजार मास्क हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारी कोरोनाभाइरस (COVID-19) को कारण सारा विश्वसंकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । अझै पनिपत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्यगर्दै देशको सेवा गर्दैछन्।

विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो, आईएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरागर्न पर्याप्त मात्रामा मास्क प्रदान गरेका हुन् ।
आइएमएस ग्रुपको बारेमा
आइएमएस ग्रुपकाएक स्थानीय समूहहो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो।

सन् १९९८माआधिकारिक रूपमामोबाइलफोन आयातगर्ने यो नेपालको पहिलो कम्पनीहो। कम्पनीले विगत २७बर्षमाविशालउन्नती गरेको छ, जुनआईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ।कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिपपनिप्राप्त गरेको छ र हालसालै नेपालकालागिडक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिपपनिप्राप्त गरेको छ।

यसले शिक्षा, बैंकि,निर्माण, कृषि र अन्य धेरैमाआफ्ना सेवाहरू विस्तार गरेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस