लकडाउन सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन  सम्बन्धी निर्णय गर्न अहिले मन्त्रिपरिषदको बैठक भईरहेको छ ।

लकडाउनलाई कुन स्वरुपमा  निरन्तरता दिने र कहिले सम्म लागु गर्ने भन्ने निर्णय गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।

यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री