मेगा बैंकले आज बुधबार ७२  वटा शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज बुधबार ७२  वटा शाखाबाट सेवा दिने भएको छ ।

लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ७२  वटा शाखा रहने छन् ।

►हेर्नुहोस् सूची

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री