नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा एक जना तथा नेपालगञ्जमा ९ जना गरि  जम्मा १० जनामा आज कोरोना संक्रमण पुष्टी  भएको हो । जसमा ६ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ५९ वर्ष उमेर समुहका रहेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री