नेपालमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा आज थप दुई  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।आज पुष्टी भएका २ जनामा  १ जना रुपन्देहीका २५  वर्षीय पुरुष र अर्का नेपालगंज बाकेका ६०  वर्षीय पुरुष छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री