मोबाइल फोन इम्पोर्टस् एसोसिएसनले सेनालाई दियो गर्‍यो १० हजार थान मास्क

काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रणमा सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टस् एसोसिएसन (एमपिआइए)ले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरको छ ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा एसोसिएसनका अध्यक्ष दीपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष मलहोत्राले यो सहयोगले कोभिड-१९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस