नेपालमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ  देखिएको हो ।

कोरोना संक्रमण देखिएका तीनै जना भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी

भएर आएका  हुन् ।योसँगै नेपालमा कोरोना  संक्रमितको संख्या ५७ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री