रिलिज भयो ‘पंचायत’

करिब ५० बर्ष अगाडिको कथालाई पर्दामा उतारेको चलचित्र ‘पंचायत’ आजबाट देशभरका हलमा लागेको छ । शिवम अधिकारी निर्देशित ‘पञ्चायत’ मा अभिनेता सरोज खनाल र नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको छ । प्रिमियर र विदेशमा आयोजना भएको महोत्सवबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री