लकडाउनमा पास विनाका गाडी गुड्न नदिने

  काठमाडौं ।  लकडाउन उल्लंघन बढेपछि गृहमन्त्रालयले  विना पासका गाडी रोक्न निर्देशन दिएको   छ   ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रालयको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई थप कडाइ गर्न थालेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री