आरडीटी टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

काठमाडौं ।   वीरगञ्जमा र्‍यापिड डायग्नोस्टिक टेस्टमा  कोरोना  पोजेटिभ देखिएकी युवतीको आज  मृत्यु भएको छ ।

वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्युपछि उनको  शव नारायणी अस्पतालमा  राखिएको  छ ।

उनमा आरडीटी पोजेटिभ देखिएपछि पिसीआर परिक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा थ्रोट स्वाबको नमूना  पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री