नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको संक्रमितको सख्या ५१   पुगेको छ ।आज थप  २ जनामा  कोरोना  संक्रमण पुष्टी भएसगैं ५१   पुगेको हो  ।

आज पुष्टी भएका २ जना पर्सा वीरगंजका  पुरुषहरु  रहेको  छन् । हालसम्म कोरोना भाइरस पुष्टी भइ विभिन्न अस्पतालमा उपचाररत रहेको ५१ मध्ये १२ जना  निको  भई डिस्चार्ज  भएका छन् ।


तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री