प्रभु बैंकको आज यी ५२ शाखाबाट सेवा दिँदै [सूचिसहित]

काठमाडौं । लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज ५२ शाखा खुल्ला गरेको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक–फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरू:-No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री