काठमाडौं । आइतबार सिटिजन्स बैंकको देशभरका ५० वटा शाखा कार्यालय खुल्ने भएको छ ।
बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक दिन फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला रहने ५० शाखा कार्यालयहरु:-
तपाईंको प्रतिकृया




