गायिका टिका प्रसाईको परदेशमा

काठमाडौं । गायिका टिका प्रसाईको स्वरमा रहेको गीत परदेशमा सार्वजनिक भएको छ । भुपेन्द्र जङ शाहीको शब्द र संगीत रेखा पौडेलको रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप