सामजिक संञ्जाल मार्फत अफवाह फैलाउने एक पक्राउ

सप्तरी । फेसबुक मार्फत अफवाह फैलाउने सप्तरी जिल्लाको राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको भन्दै दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य