मोबाइल फोन इम्पोटर्स एशोशिएसनबाट मास्क हस्तान्तरण

कोभिड १९ महामारी नियन्त्रण गर्ने सरकारी निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसनले महानगरीय  प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । सिहंदरबार बग्गीखाना स्थित टाफिक प्रहरीको कार्यालयमा मोबाइल फोन इम्पोटर्स एशोशिएसनका अध्यक्ष दिपक कुमार मल्होत्रा एवं पदाधिकारीहरुले संयुक्तरुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष  दिपक कुमार मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध  लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताउनुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री