एजेन्सी । उत्तर कोरियाली नेता किम जोङको मुटुमा समस्या भएको छ ।
अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि यस्तो अनुमान गरिएको हो ।
डेली एनकेका अनुसार अप्रिल १२ मा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
प्रतिकृया दिनुहॊस