कोरोनाबाट प्रभावित प्रमुख दश राष्ट्रहरु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वका सबै जसो राष्ट्र प्रभावित भएका छन् ।

सबैभन्दा प्रभावित राष्ट्र अमेरिका  हो भने अन्यमा क्रमश : स्पेन ,इटली ,फ्रान्स ,जर्मनी, बेलायत ,टर्की त्यस्तै  इरान, चीन र रसिया छन् ।

अमेरिकामा हालसम्म ७ लाख ९२ हजार ९ सय ३८ जना  संक्रमित भएका छन्  भने स्पेन ,इटली ,फ्रान्स ,जर्मनी, बेलायत ,टर्कीमा क्रमश :  २ लाख २ सय १० जना, १ लाख ८१ हजार २ सय   २८ जना, १ लाख ५५ हजार  ३ सय ८३ जना , १ लाख ४७ हजार  ६५ जना, १ लाख २४ हजार  ७ सय ४३ जना ,९० हजार ९ सय ८० जना त्यस्तै इरानमा ८३ हजार ५ सय ५ जना, चीनमा  ८२ हजार  ७ सय  ५८ जना  र  रसियामा  ४७ हजार १ सय  २१ जना  संक्रमित भएका  छन् ।

दश राष्ट्रमा  संक्रमित तथा मृत्यु भएकाको आंकडा:

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस