प्रधानन्यायाधीश गोपाल पराजुली ‘बर्खास्त’

काठमाडौं । न्यायपरिषदले प्रधानन्यायधिश गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमुक्त गरेको हो ।

परिषदले गत साउन २१ गते ६५ वर्ष पुरा गरेको भन्दै सचिवस्तरिय निर्णयबाट पदमुक्त गरेको जानकारी गराएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री