एनआइसी एसिया बैकको सातवटै प्रदेशका ३८ शाखा खुला रहने [सूचीसहित]

काठमाडौं । लकडाउनलाई दृष्टिगत गर्दै एनआइसी एसिया बैकले आज बिभिन्न ठाउँका ३८ शाखा खुल्ला गर्ने भएको छ ।

आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो । यी हुन् आज खुल्ने शाखाहरु…No photo description available.

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री