‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ ।कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत समावेश गरिएको  छ ।चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, बाल-कलाकार कुशाग्र भट्टराईले अभिनय गरेका  छन् ।यो चलचित्र वैशाख १४ गतेबाट रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री