कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सख्या  २८  हजार नाग्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट  अमेरिकामा   मृत्यु हुनेको सख्या २८ हजार ५ सय ५४ जना पुगेको छ ।

यो सगैं संक्रमितको सख्या  समेत ६ लाख ४४ हजार ३ सय  ४४ जना नागेको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार ४ सय  ८२ जनाको मृत्यु भएको छ भने ३० हजार २ सय  ६ जना नयाँ संक्रमित थपिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री