माछापुच्छ्रे बैंकले यी २६ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको २६ शाखाबाट सेवा दिने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी २६ वटा शाखा खुल्ने छन् । हेर्नुहोस् सुची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री