खोटाङ । खोटाङमा राहत लिन जाँदा मोटरसाईकलले किचेर एक जनाको मृत्यु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका.९ का ३० बर्षीय बीर बहादुर राई मंगलवार दिउँसो राहतका लागि फारम
भर्न गएका राई नगरपालिका कार्यालय परिसरमा रोकेर राखिएको मोटरसाईकलमा चढेर बस्ने क्रममा मोटरसाईकल लडेर उनलाई किच्दा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




