आज एनआईसी एशिया बैंकका यी ६५ शाखा खुल्नेछन् [सूचीसहित]

काठमाडौं । एनआईसी एशिया बैंकले लकडाउको अवधिमा पनि विभिन्न ६५ शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान ११ देखि १ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ । सोहीअनुसार आज बैंकले आफ्नो देशभर रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका ६५ शाखा कार्यालय खुला रहनेछ ।

यी हुन् आज कारोबार खुला रहने शाखाहरु‘

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य