नवलपरासीमा स्कुटर दुर्घटना हुदाँ चालकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको गैंडाकोटमा सोमबार राति स्कुटर दुर्घटनाहुदाँ स्कुटर चालक ५२ वर्षीय  टक बहादुर गुरुङको   मृत्यु  भएको छ  । ना ५२ प ३९८६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनाहुदाँ घाइते भएका गुरुङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री