काठमाडौं । शाइन रेसुंगा बैंक लिमिटेडले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका पूर्वअध्यक्ष थानेश्वर पौडेल, सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शंकर पोखरेललाई प्रदान गरेका हुन् ।
तपाईंको प्रतिकृया




