काँग्रेस नेता शेखर भन्छन्, ‘यो मध्यावधि निर्वाचन माग्ने समय होइन’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले यतिवेला पार्टी राजनिति भन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताउँदै अहिले मध्यावधि निर्वाचन माग गर्नु ठिक नभएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा आज लेख्दै यतिबेला देश कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित भएको बेला राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कामलाई सहयोग, नराम्रा कामलाई आलोचना र जनतालाई सुसुचित गर्ने प्रतिपक्षको काम भएको बताएका छन् ।

यसअघि शनिबार काँग्रेस सह-महामन्त्री प्रकाशशरण महतले सरकार असफल भएको भन्दै मध्यावधिमा जानुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य