मेगा बैंकका यी ५४ शाखा आज खुला रहनेछन् [सूचीसहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ५४ शाखा आज खुला रहने भएका छन् । लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।

मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५४ वटा शाखा रहने छन् । हेर्नुहोस् सूची…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री