लण्डनमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट लण्डनमा  अर्का एक नेपालीको मृत्यु भएको छ ।

४० वर्षीय प्रशान्त अर्यालको  कोरोना संक्रमणबाट मृत्यु  भएको पुष्टि भएको हो ।

गतसाता  पनि लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको  कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री