काठमाडौंमा भूकम्पको धक्का

काठमाडाैँ । काठमाडौ लगायतका आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य