नविल बैंकको प्रबन्धकमा कृष्ण सुवेदी नियुक्त

काठमाडौं।बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका कृष्ण सुवेदी नबिल बैंक लिमिटेडको प्रबन्धक (म्यानेजर) मा नियुक्त भएका छन् ।सुवेदी यसअघि माछापुच्छ्रे बैंकमा मार्केटिङ विभाग हेर्दै आइरहेका थिए ।

मार्केटिङ गरेको १८ वर्षको अनुभव भएका सुवेदीले १० वर्ष बैंकिङ क्षेत्रमा काम गरेका छन् । सुवेदीले गत साउनमा एनएमबि बैंक छाडेर माछापुच्छ्रे गएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य