प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै साँझ डिस्चार्ज गरिने भएको छ ।फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई डिस्चार्ज  गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य