आज देशभरकाे मौसम सफा रहने

काठमाण्डौ । आज देशका सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावले पूर्वी पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने र केही ठाउँमा छिटफुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँकाे मौसम सफा रहने महाशाखाले जनाएको छ ।

म‌ङ्गलबारदेखि भने देशभर सामान्य बादल लागेर पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी समेत पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

1

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य