महोत्तरीमा गोली प्रहारबाट एकजना घाइते

जनकपुरधाम । महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्।

महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर ३ मा अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ६१ वर्षीय सौर्यप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएकाे छ ।

घाइते यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस