रेड पाण्डाको छालासहित चार पक्राउ

काठमाडौं । काठमाडौंको कपनबाट रेड पाण्डाको छालासहित प्रहरीले चार जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री