दिपकराज पाठकको ‘तिम्रो दिलको चाबी’ सार्वजनिक

काठमाडौँ । गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी‘’ बोलको गीत  सार्वजनिक भएको छ । गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप