अछाममा जिप दुर्घटनाहुदाँ एकको मृत्यु

अछाम  । अछाममा जिप दुर्घटनाहुदाँ एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  ढकारी गाउँपालिका -३ तालिकाका राम नेपाली छन् भने १३ जना घाइते भएका  छन् । घाइते सबैको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

अछामको कमलबजार नगरपालिका-६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना  भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री