मुगुमा वर्षेनी १० प्रतिशतका दरले सवारी साधनको चाप बढिरहेको शर्माले बताए। मुगुमा गत साउनदेखि माघसम्म ६ वटा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्।
तपाईंको प्रतिकृया

काठमाडौँ ।चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ट्राफिक नियम उल्लंघन गर्ने ६१ वटा सवारीसाधन कारवाहीमा परेका छन्। सुर्खेत। मुगुमा सवारी नियमको उल्लंघन गर्नेहरूबाट ४६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।