माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित मलेठ चोकमा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुईको  जनाको मृत्यु भएको छ ।

सप्तरीको फत्तेपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८२४ नम्बरको हायस माइक्रोबसमा पछाडिबाट आइरहेको को. ३१ प्ा ३३५० नम्बरकेा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी  मृत्यु  हुनेमा मोटरसाइकल चालक २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार २६ वर्षीय दीलिप कुमार साह रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री