संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिवार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधव कुमार नेपालले दुई सदस्यलाई बोलाएर बैठक गरेका छन् ।

कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा नेपालको कोटेश्वरस्थित घरमा सोमवार बिहान छलफल गर्न पुगेका थिए ।

सत्तारूढ नेकपाका संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधन व्यक्तिगत विषय नभएको बताएका छन् । उनले सोमवार कार्यदलको बैठक नभई अनौपचारिक छलफल भएकाले अब त्यसमा सहभागी भएको बताए । राजधानी दैनिकमा खबर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एक रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मुल्य, पेट्रोल घटेन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले गएरातिबाट लागु हुने …

प्रतिकृया दिनुहॊस