देवः विकास बैंकको शाखा जोरपाटीमा

काठमाडौं । देवः विकास बैंककाे शाखा कार्यालय  जोरपाटीमा  उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन  बैंकका संचालक समितिका सदस्य भरत बहादुर हमालले गरे ।

कार्यक्रममा संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री