पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

एजेन्सी । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनाहुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो । बसमा कति यात्रु  चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री