एनआइसी एशिया बैंकको धनुषाधाम शाखा संचालन

काठमाडौं । एनआइसी एशिया बैंकको धनुषाधाम नगरपालिका वडा नं. ३मा धनुषाधाम शाखा संचालन आएको छ ।

मंगलबार सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखाको उद्धघाटन गरे ।

यस बैंकको मुलकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिदैं आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री