ला लिगामा गेटाफेमाथि बार्सिलोनाको साघुँरो जित

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग लिग अंकको बराबरी गरेको छ। शनिबार भएको खेलमा गेटाफेमाथि २-१ को साघुँरो जित हातपार्दै बार्सिलोनाले रियल मड्रिडसँग लिग अंकसँग बराबरी गरेको हो।

यध्यपी गोल अन्तरका आधारमा रियल मड्रिड नै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। बार्साको जितमा दुबै गोल खेलको पहिलो हाफमा भएको थियो। टोलीलाई जित दिलाउने क्रममा ग्रिजम्यान खेलको ३३ औं मिनेटमा पहिलो गोल गरे भने दोश्रो गोल खेलको ३९ औं मिनेटमा रोबेर्टोले गोल गरेका थिए।

यसैगरी गेटाफेका लागि एकमात्र गोल रोड्रिगेजले खेलको ६६ औं मिनेटमा फर्काए। बार्सिलोनाको भन्दा एक खेल कम खेलेको रियलको ५२ अंक छ भने २४ खेल खेलको बार्सिलोनाको पनि समान ५२ अंक छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस