आज कुन देशको भाउ कति ? यस्तो छ २० देशको विनिमयदर [सूचीसहित]

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ३६  पैसा रहेको छ । त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ५३ पैसा रहेको छ ।  सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४६  पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२  रुपैयाँ २१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ८० पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस