मेगा बैंककी सीईओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

काठमाडौं । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’बाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारणसभाको अवसर पारेर उनलाई सम्मान गरेको हो ।

एक समारोहबीच उपराष्ट्रपति नन्दकिशोर पुनले उनलाई साे अवार्ड प्रदान गरेका थिए । अवार्ड पाएसँगै उनले अवार्डलाई सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाको विश्वासका रूपमा लिएको जानकारी गराइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस