रावा बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंकले  १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले १२ प्रतिशत नगद लाभांश सहितको आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा बैंकका पदाधिकारी, शेयरधनी र विभिन्न मन्त्रालयका प्रतिनिधि उपस्थित थिए ।

सभामा प्राप्त विभिन्न सुझावमा छलफल गर्ने बताउँदै अध्यक्ष अधिकारीले सहभागीका टिप्पणी एवं जिज्ञासाको जवाफ दिएका थिए । बैंकका हाल ७७ जिल्लामा २३९ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम र ९३ ओटा शाखारहित सेवा सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस