सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा दुई पटक भूकम्पको धक्का महशुस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहान दुई पटक भूकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्दबिन्दु भएर गएको ५ दशमलव ३  रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।

त्यसअघि बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनकपुरमा दिनदहाडै सहकारीबाट लुटियो ८० लाख

काठमाडौं । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । दिउँसो …

प्रतिकृया दिनुहॊस